पढ्नै पर्ने

राप्रपाको केन्द्रीय सदस्यमा कोमल, रेखा र मीरा

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा


काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा तीन जना महिला कलाकारले जितेकी छन् । महिला कलाकार गायिका कोमल ओलीले १ हजार ८ सय ५७ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरिन् भने अभिनेत्री रेखा थापाले १ हजार ६ सय ३ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा दोस्रो स्थान हासिल गरिन् । यस्तै अर्की गायिका मिरा राणाले भने १ हजार ४ सय ५२ मत प्राप्त गर्दै महिला कोटाबाट केन्द्रीय सदस्यको तेस्रो स्थान हासिल गरिन् ।
 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने