पढ्नै पर्ने

भोलि ३ बजेसम्म संसद् बैठक स्थगित

संसद् बैठक भोलि ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।


काठमाडौं, संसद् बैठक भोलि ३ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित नौ विपक्षी दलको संयुक्त आग्रहमा संसद् बैठक स्थगित भएको छ । आज केही बेर अघि बसेको नौ दलको बैठकले बुधबारको संसद् बैठकमा संशोधन विधेयक कार्यसूचीमा नराख्न आग्रह गरेको थियो ।
भोलिसम्म सहमतिका लागि प्रयास गरिने बताएपछि संसद् सचिवालयले आजको बैठकमा सूचना टाँसेर स्थगित गरेको हो ।
 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने