राष्ट्रिय

कर्मचारीलाई झापड हान्ने मन्त्री किन बर्खास्त नगर्ने 

काठमाडौं । प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले त्यही प्रदेशकै अर्को मन्त्रालयका सचिवलाई आफ्नो कार्यकक्षमा बोलाएर सभामुखका सामु झापड् हानेका छन् । प्रदेश नं २ कै उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आइतवार आफ्नै कार्यकक्षमा बोलाई कुटपिट गर्ने मन्त्री यादवलाई कारवाही नगरेसम्म काम

राष्ट्रिय

छाया सरकार बेलायतमा पनि ! उतै पछ्याएको हो त ?

काठमाडौं  । मुलुकमा कम्युनिष्टको नेतृत्वमा बनेको दुई तिहाइ बहुमतप्राप्त वर्तमान सरकारले राम्रा कामहरु गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छाया सरकार निर्माणको गृहकार्यमा लागेको छ । कांग्रेस संसदीय दलले पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकार गठन गर्ने निर्णय गरेपछि त्यस्तो छाया सरकार के कस्तो बनाउने भन्ने

विशेष खबर

प्रदेश सरकारका गति,विकास खर्च सुन्य

प्रदेशका मुख्यमन्त्रीहरुले केहि समय अगाडि केन्द्र सरकारको असहयोगका कारण प्रदेश सरकारहरू खुट्टा खुम्च्याएर बस्न बाध्य भएको गुनासो सार्वजनिक रुपमा नै गरिरहेका छन् । संघीय सरकार प्रदेश तथा स्थानीय तहलाई सक्रिय रूपमा गतिशील बनाउने र उनीहरूमार्फत प्रादेशिक तथा स्थानीय तहमा पूर्वाधार निर्माण र सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउनेतिर चिन्तित भएको पटक्कै देखिन्न । प्रदेशको काममा बाधा फुकाउन आवश्यक पर्ने कानुन निर्माण तथा प्रदेशलाई प्रशासनिक तथा सुरक्षासम्बन्धी अधिकार प्रयोग गर्न पाउने वातावरण संघीय सरकारले ...

डा. केसीले दिए सरकारलाई अल्टिमेटम, निर्मला हत्या घटनाका दोषीलाई कारवाही गर्न माग

काठमाडौं । त्रिभुवन शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारले आफूसंग गरेको सहमति अविलम्ब कार्यान्वयन ...

अभियान टाइम्स सोह्र वर्षमा

अभियान टाइम्स साप्ताहिक प्रन्ध वर्ष पारगरि सोह्र वर्षमा प्रवेश गरेको छ । पत्रिका प्रकाशन  गर्ने ...

नेकपामा भाडभैलो, पार्टी, सत्ता र सदनमा ओलीकै हैकमबाद

काठमाडौं । पार्टी एकिकरण भएको एक महिनामै नेकपा कम्युनिष्ट पार्टीमा (असन्तुष्टिका स्वरहरु चर्किन थालेका छन् ...

राष्ट्रिय

पौडेलबीचको सम्बन्धलाई ‘डिप लभ’ ! आरजुलाई स्थापित गर्न सहमहामन्त्री रिजर्भ !!

barakhari

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमति आरजु राणा देउवालाई स्थापित गर्न सहमहामन्त्रीको संख्या बढाएको खुलेको छ । महासमिति बैठकमा विपरित धारमा रहेका सभापति देउवा र नेता रामचन्द्र पौडेलबीचको सम्बन्धलाई ‘डिप लभ’ को संज्ञा दिए पनि विधानमा आफ्नै जीवन संगिनीलाई राजनीतिमा स्थापित गर्न सहमहामन्त्री प्रयोग गर्ने तयारीमा देउवा छन् । महासमितिले पारित भएको विधानले दुई उपसभापति, दुई महामन्त्री, सात सह(महामन्त्री हुने व्यवस्था गरेको छ । त्यहाँ व्यवस्था भएका अन्य पदमा उम्मेदवार बन्ने ...

अन्तराष्ट्रिय

म्यानमारबाट बीस हजार शरणार्थी चीन प्रवेश

बेइजिङ (चीन) । म्यानमारमा जातीय आन्दोलन चलाएका विद्रोही र म्यानमार सरकारबीच भएका भिडन्तका कारण एक साताभित्र यहाँ करिब २० हजार शरणार्थी चीन प्रवेश गरेको बेइजिङले बिहीबार जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले आफ्नो नियमित पत्रकार भेटघाटमा भन्नुभयो, “द्वन्द्वबाट ज्यान जोगाउन चीन पुगेका उनीहरुले द्वन्द्वको अस्थायी विकल्पका रुपमा चीन पुगेका र उनीहरुलाई चीन सरकारबाट मानवीय सहयोग दिइएको थियो ।” म्यानमारको उत्तरपूर्वी सान राज्यमा भएका लगातार सेना र स्थानीय अल्पसङ्ख्यक जातीय समुदायबीच ...

पाकिस्तानी अदालतमा आक्रमण

इस्लामाबाद, एजेन्सी, पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा स्थित एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा मंगलबार कम्तीमा छ जनाको मृत्यु भएको छ । सो घटनामा अन्य ३० जना घाइते ...

प्रथम महिला उपराष्ट्रपति अजरबैजानमा

बाकु, एजेन्सी, अजरबैजानका राष्ट्रपति इलम अलिएभले आफ्नी पत्नी मेहरिबानलाई मंगलबार उपराष्ट्रपति पदमा नियुक्त भएको छ ।  पूर्व सोभियत संघ गणराज्य अजरबैजानमा गत सेप्टेम्बरमा सम्पन्न जनमत संग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिलाई ...

बिज्ञान/प्रबिधि

'नेपाल कलर' एप सार्वजनिक

barakhari

काठमाडौं । विश्व बजारमा मात्र हैन, नेपाली बजारमा पनि मोबाइल एप्सको विकासक्रम बढ्दो छ। गुगलको प्लेस्टोरमा नेपालीले बनाएका एप्सहरू पनि थुप्रै छन् र ती डाउनलोड हुने संख्या पनि उल्लेख्य छ। नेपालीले केही यस्ता महत्त्वपूर्ण एप्स बनाएका छन् जो दैनिक जनजीवनमा महत्त्वपूर्ण साबित भइरहेका छन् । यसैक्रममा सूचना प्रविधीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको कम्पिनी आई टेक नेपालले निर्माण गरेको अलि भिन्न प्रकारको एप्लिकेसन “Nepal Caller : नेपाल कलर”  गुगल प्लेस्टोरमा उपलब्ध गराएको ...

खेलकुद

सम्मानीत हुँदै करातेका पूर्वच्याम्पियन राजपाल

ललितपुर, ११ बैशाख । करातेका पूर्वच्याम्पियन राजपाल कर्माचार्य सम्मानीत हुने भएका छन् । खेल क्षेत्रका हस्ती राजपाललाई नेपाल कराते महाँसंघ, ललितपुरले सम्मान गर्न लागेको जानकारी राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष एवं करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले जानकारी दिए । ललितपुरको चापागाउँमा पिता गोपाल कर्माचार्य र आमा सानु कर्माचार्यको कोखबाट ४९ वर्ष अघि जन्मिएका राजपाल कर्माचार्य कराते क्षेत्रमा परिचित नाम हो । सानै उमेरदेखि करातेप्रति चासो राखेर कराते खेललाई नै आफ्नो जीवनको लक्ष्य ...

दुई वटा कराते महासंघ मर्ज गरेर एकै बनाउनु पर्छ : सोभित प्रसाईं ,प्रमुख प्रशिक्षक

ललितपुर । नेपाल कराते महासंघ प्रमुख प्रशिक्षक सोभित प्रसाईले बर्तमान कराते महासंघ परिवर्तनको आवश्यक रहेको बताउनु ...

बिनोद महर्जनको संयोजकत्वमा  गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ हुने

काठमाडौं । ललितपुरको चापागाउमा दोस्रो बिर गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ हुने भएको छ । बैशाख ...

श्रीराम र सुस्मिता पहिलो

कठमाडौं, काठमाडौं निर्वाचन क्षेत्र नं. २ को राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर ...

मनोरञ्जन

चितवनमा देखियो ‘ए मेरो हजुर २’ को यस्तो दर्शक क्रेज !

barakhari

काठमाडौं । यहि भदौ १६ गतेलाई रिलिज कन्फर्म गरेको वर्षको प्रतिक्षित फिल्म 'ए मेरो हजुर २' को टिम एतिबेला मोफसल दौडाहामा छ । हेटौंडाबाट पत्रकार भेटघाट र कन्सर्टको थालनी गरेको टिमले विहीबार चितवनमा दर्शकमाँझ साक्षात्कार गरेको छ  । चितवनमा पत्रकार सम्मेलन गर्दै दर्शकसँग तिज सेलिव्रेशन गरेका थिए । 'ए मेरो हजुर २' सँग तिज मनाउन सयौं दर्शकको उपस्थिति रहेको थियो । भने दर्शकले फिल्मको टिमसँग 'ए मेरो हजुर २' का हिट ...

अर्थ/वाणिज्य

स्टान्र्डड चार्टड बैंकले पारो सेयरधनीहरु चिन्तामा

काठमाडौं । बहुराष्ट्रिय कम्पनी स्टान्र्डड चार्टड समुहद्धारा प्रर्वधित स्टान्र्डड चार्टड बैक नेपालको सेयर मुल्य निकै ने खस्किएको छ । केही बर्षअघिसम्म पनि एक हजार रुपैयाँ भन्दा माथि रहेको सो बैंकको प्रतिकित्ता सेयर मुल्य अहिले घटेर पाँच सय ६ सयको वरिपरि रिंगिरहेको छ । बैंकको व्यवस्थापकीय कमजोरीका कारण पछिल्लो समय सो बैंकलाई ठूलो संस्थागत निक्षेपकर्ताहरुले विश्वास गर्न छाडेका छन् । सोही आधारमा पनि बैंकमा स्वदेशी तथा बिदेशी गैर—सरकारी संस्था, बिदेशी दुुतावास एवं ...

राष्ट्र बैंकको निर्देशन विपरित कर्जा प्रवाह गर्ने मेगा,लक्ष्मी र कुमारी बैंक परे कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन अनुसार काम कारबाही नगर्ने र आफुखुशी सञ्चालन ...

कैलास बिकास बैंकको अध्यक्षमा पौडेल र सिईओमा श्रेष्ठ नियुक्त

काठमाडौं । कैलास बिकास बैंकको नयाँ प्रमुुख कार्यकारी अधिकृतको पदमा अमृत चरण श्रेष्ठ नियुक्त भएका छन् ...

स्वर्ण जयन्ती मनायो बीमा संस्थानले

काठमाडौं, पचासौं वर्षको अवसरमा संस्थाले रामशाहपथस्थित केन्द्रीय कार्यालय परिसरमा विशेष समारोह आयोजना गरी सरकारी स्वामित्वमा ...

स्वास्थ्य

यस्तो हुनेछ सजाय...

barakhari

काठमाडौं, छाउपडी प्रथा, महिनावारी र सुत्केरीमाथि हुने विभेदजन्य व्यवहारलाई अपराधका रुपमा परिभाषित गर्दै नयाँ कानुन बनाइएको छ । संसद्को विधायन समितिले आइतबार पास गरेको मुलुकी ऐन प्रतिस्थापनका पाँचमध्ये चार विधेयकमा छाउपडी, महिनावारी र सुत्केरीका समयमा गरिने विभेदजन्य व्यवहारलाई अपराधका रूपमा परिभाषित गरी कैद र जरिवानाको व्यवस्था राखिएको छ । नेपालको फौजदारी कानुनको इतिहासमै पहिलोपटक छाउपडी प्रथा, महिनावारी (रक्तश्राब) र सुत्केरीको समयमा हुने विभेदलाई कसुर घोषित गरिएको फौजदारी संहिता उपसमिति संयोजक कृष्णभक्त पोखरेलले ...

विचार/अन्तरवार्ता

मधेश : सहकार्य र संघर्षमा बाटोको खोजी

प्रदेश न. २ परिस्थितिवश सहकार्य र संघर्षको अभ्यास प्रदेश बन्न गएको छ । समग्र मधेश एउटै प्रदेश निर्माणका लागि तथा प्रादेशिक स्वशासनका लागि पछिल्लो १० वर्षको द्वन्द पश्चात आज सानो पाउरोटीको अझ् सानो टुक्राको रूपमा ८ जिल्लाको एक प्रदेश बनेको छ । यस ८ जिले प्रदेशसम्मको यात्रामा के प्राप्त भयो र के गुमाईयोस यसको चर्चा हुदै गर्ला । तर, के आजको विद्यमान संरचना पनि जोगिन्छ कि जोगिन्न(नयाँ परिस्थिति बन्न लागेको ...

सरकारको आग्रहलाई वेवास्ता गरी आम हड्ताल फिर्ता लिएनन भने बाध्य भएर बैकल्पिक व्यवस्था सोच्छौं

० सार्वजनिक यातायात व्यवसायी समितिको सिण्डिकेट खारेज गर्ने निर्णय गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ...

ओली सरकारलाई अवसर भन्दा चुनौति बढि छन

२०४६ सालको जनआन्दोलन सफल भएपछि निरन्तर राजनीतिमा सक्रिय छन, नवलपरासीका हृदयश त्रिपाठी । मधेस मामला, ...

सरकाले गर्ने राम्रा कामको समर्थन गर्छ नराम्रा कामको सदन र सडकबाट विरोध गर्छ

सहज बहुमत हुँदाहुदै पनि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले दुईतिहाई पु¥याउने कसरत ...